Opening Times
Monday – Friday: 09:00 – 18:00
Our Location
Satdobato Ringroad, Lalitpur
Customer Support
9851068637

Our Services

गार्डेनिंग सहित को सजावट

Gardening and Decoration

कुनै पनि ठाउँ मा वातावरण सुहाउँदो बगैंचा निर्माण का साथै जस्तो सुकै सजावट का कार्य को लागि सिम्रिक नर्सरी आफ्नो सेवा दिन तत्पर छ। नयाँ बगैचा निर्माण गर्ने , पुराना बगैचा मर्मत तथा हेरचाह गर्ने लगायत बगैचा सम्बन्धि कुनै पनि सेवा को को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

कृत्रिम झरना निर्माण

Water Fountain Design

विशेष संरचना सहित आकर्षक डिजाइन वा प्राकृतिक तवर मा पानि को प्रवाह निरन्तर रुप मा गराई झरना को आकृति देखाउने चलन बढिरहेको समय मा सिम्रिक नर्सरीले हजुरहरुको आवस्यक्ता र रोजाइ अनुसार कुनै पनि किसिम को कृत्रिम झरना निर्माण कार्य प्रदान गर्दछ ।

उपयुक्त दुबो सम्याउने

Fitting Bermuda Grass

परापुर्व काल देखि दुबो लाइ धार्मिक तथा सामाजिक कार्य मा प्रयोगमा ल्याउने प्रचलन अहिले आएर सजावट तथा सोभा बढाउने विरुवा को रुपमा प्रयोग भैरहेको छ। हजुर पनि कुनै पनि किसिम को दुबो आफ्नो वरपर रोप्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

बोटविरुवा बिक्रि वितरण

Selling different kinds of plants

आफ्नो चाहना अनुरुप कुनै पनि किसिम को फलफुल , फुल को बिरुवा वा कुनै पनि रुख को बोट विरुवा को खोजीमा हुनुहुन्छ भने आउनुहोस हामीलाई सम्झीनुहोश। हामी कुनै पनि किसिम को बोटविरुवा सुपथ मुल्यमा बिक्रि वितरण तथा उपलब्ध गराउछौं।

What You Can Imagine
We Can

Create

Build

Develop

हजुरहरुको घर, अफिस , पार्क लगाएत इच्छा अनुसार को कुनै पनि ठाउँ मा हजुरको मन पर्ने स्वोरुप र बजेट अनुसार को कुनै पनि गार्डेनिंग र सजावट को कार्य गर्नु परेमा हामी लाइ सम्झनुहोस। हाम्रो सेवाहरु :
1. हरेक प्रकार का दुबो हरु fitting
2.बिभिन जात का plants हरु
3. Fountain/ water fall निर्माण
4. विभिन्न किसिमका फलफुल का बोट विरुवाहरु
5. वातावरण सुहाउदो कुनै पनि गार्डेनिंग सहित को सजावट को कार्य गर्नु परेमा
View All Services

Request Free Consultation and Lets Do It!